कोरा – साइकिलिंग
उज्वल थापा फाउन्डेसनले १६ जुलाई मा आयोजना भएको कोरा – साइकिलिंग च्यालेन्जमा २५ जना साइकल यात्रीको टिम सहित आफ्नो सहभागिता जनाएको थियो।
वृक्षारोपण
वातावरण र यसका जीवजन्तुको संरक्षण गर्ने मूल नाराका साथ उज्वल थापा फाउन्डेसनले जुन १, २०२२ मा भण्डारखाल पशुपतिमा “वृक्षारोपण” कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको थियो। उज्वल थापा ज्यू को पहिलो स्वर्गीय प्रस्थानको दिनलाई सम्झिदै उक्त कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा १६ वटा रुखहरु रोपिएका थिए। उज्वल थापा फाउन्डेसनले कम्तीमा २ वर्ष रुखहरूको संरक्षण गर्न पशुपति क्षेत्र…