आर्थिक सहयोग

उज्वल थापा फाउन्डेशनलाई सहयोग गर्नुभएकोमा धन्यवाद। फाउन्डेशनको स्थापनार्थ सुरु गरिएको यस यात्रामा तपाईँको उदारता र प्रतिबद्धताप्रति हामी कृतज्ञ छौँ। हामीले उज्वलका शुभचिन्तकहरू र सञ्जालहरूसँग फाउन्डेशन सुरु गर्न आवश्यक पर्ने प्रारम्भिक सहयोगका लागि सम्पर्क गरिरहेका छौं, यद्यपी  दीर्घकालीन रूपमा वित्तीय दिगोपनको आवश्यकताको बारेमा पनि हामी धेरै सचेत छौं र सुरुदेखि नै यसतर्फ काम गर्न प्रतिबद्ध छौं ।

यदि तपाईँको केही प्रश्नहरु छन् वा हामीलाई दिर्घ कालिन सहयोग गर्न वा कुनै विशेष परियोजनामा सहयोग गर्न चहानुहुन्छ भने, कृपया  हामीलाई  info@ujwalthapafoundation.org मा सम्पर्क गर्नुहोला ।

सहयोग गर्नका लागि :

खातावालाको नाम: उज्वल थापा फाउन्डेशन
खातावालाको नम्बर : ३३०१०१०००८८२२
बैंकको नाम र शाखा: ग्लोबल आइएमई बैंक लि. , पानीपोखरी शाखा

फाउण्डेशनसँग सम्झौता गरेको, संयुक्त राज्य अमेरीकामा दर्ता भएको कर-छुट प्राप्त, गैर-नाफामूलक ५०१ (सी) (३) संस्था लिडरशीप बिल्डिङ् एकेडेमी (एलबीए), मार्फत पनि सहयोग गर्न सक्नुहुन्छ । यसका लागि, तल दिइएका बट्टनहरु मध्य एकमा थिच्नुहोस् । यदि तपाई अमेरिका हुनुहुन्छ भने, तपाईले दिएको योगदानलाई कर छुटको लागि पेश गर्न सक्नुहुन्छ ।

* कारोबार शुल्क लागू हुन सक्छ

एक पटक सहयोग
आवर्ती सहयोग

यो साइटमा सुधारको काम भईरहेको छ। यदि कुनेै भागहरू बिग्रेको वा छुटेको छ भने, हामी त्यसलाई चाँडै नै सच्याउनेछौं । तपाईको धैर्यताको लागि धन्यवाद !

©२०२२. उज्वल थापा फाउण्डेशन.