संलग्न हुनुहोस्

विभिन्न क्षेत्रमा आवद्ध व्यक्ति तथा संगठनहरू एकसाथ आएर उज्वल थापाको प्रयासहरुलाई जीवन्त राख्नका निम्ति काम गर्न सक्ने प्लेटफर्मको रूपमा हामीले यस फाउन्डेशनको परिकल्पना गरेका छौं। निम्न मध्ये कुनै एक वा अनेक तरिकाबाट तपाईँ उज्वल थापा फाउन्डेशनसँग संलग्न हुनुहुनेछ भन्ने हामी आशा गर्दछौं:

साथै, कृपया फाउन्डेशनको बारेमा आफ्ना साथीहरू, परिवार, सहकर्मीहरू, र नेटवर्कहरूमा पनि जानकारी गराउनुहोला।

यो साइटमा सुधारको काम भईरहेको छ। यदि कुनेै भागहरू बिग्रेको वा छुटेको छ भने, हामी त्यसलाई चाँडै नै सच्याउनेछौं । तपाईको धैर्यताको लागि धन्यवाद !

©२०२२. उज्वल थापा फाउण्डेशन.