“उज्वल शृंखला” उज्वल थापाद्वारा लिखित उनका केही कृतिहरु र उनका जीवनका घटनाक्रममा आधारित रहेर उज्वल थापा फाउन्डेशनले “उज्वल शृंखला” नामको एक भिडियो शृंखला यहांहरू माझ प्रस्तुत गर्न गइरहेको छ। सो भिडियो शृंखला आगामी जेष्ठ १८ अर्थात १ जुन बाट यहांहरु माझ सामाजिक संजालमा प्रसारण हुनेछ। सो शृंखला नछुटाउनका लागी हार्दिक अनुरोध गर्दछौं। #hope #utf #whynepal

“उज्वल शृंखला”

उज्वल थापाद्वारा लिखित उनका केही कृतिहरु र उनका जीवनका घटनाक्रममा आधारित रहेर उज्वल थापा फाउन्डेशनले “उज्वल शृंखला” नामको एक भिडियो शृंखला यहांहरू माझ प्रस्तुत गर्न गइरहेको छ।

सो भिडियो शृंखला आगामी जेष्ठ १८ अर्थात १ जुन बाट यहांहरु माझ सामाजिक संजालमा प्रसारण हुनेछ।

सो शृंखला नछुटाउनका लागी हार्दिक अनुरोध गर्दछौं।

#hope #utf #whynepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *